चाैतारा । स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भई सिन्धुपाल्चाेककाे १२ वटै पालिकाकाे अन्तीम मतपरिणाम आइसकेको छ । निर्वाचनको अन्तीम मतपरिणाम आँउदा सिन्धुपाल्चाेकका १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिने २० जना उम्मेद्वारहरुले १० मत पनि ल्याउन सकेनन् ।

यस्ताे छ स्थानीय तहका उम्मेदवारको नाम-थर उम्मेदवारी दिइएको पद/राजनीतिक दल/स्वतन्त्र र कुल जम्मा मत :

१, चौतारा साँगचोकगढी नगरपालिका
• उम्मेदवारकाे नाम : यम बहादुर भारती
• प्रमुख पदमा स्वतन्त्र
• प्राप्त मत : ७

२, मेलम्ची नगरपालिका
• उम्मेदवारकाे नाम : सन्तोष पाण्डे
• प्रमुख पदमा उन्‍नत लोकतन्त्र पार्टी बाट
• प्राप्त मत : ०

३, मेलम्ची नगरपालिका
• उम्मेदवारकाे नाम : प्रेम मणि भट्टराई
• प्रमुख पदमा स्वतन्त्र
• प्राप्त मत : १०

४, त्रिपुरासुन्दरी गाउँपालिका
• उम्मेदवारकाे नाम : तुलसी बहादुर भण्डारी
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : ६

५, पाँचपोखरी थाङपाल गाउँपालिका
• उम्मेदवारकाे नाम : मन बहादुर अधिकारी
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : १

६, पाँचपोखरी थाङपाल गाउँपालिका
• उम्मेदवारकाे नाम : मदन गुरुङ
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : १

७, बलेफी गाउँपालिका
• उम्मेदवारकाे नाम : टेक बहादुर तामाङ
• अध्यक्ष पदमा नेपालका लागि नेपाली पार्टी बाट
• प्राप्त मत : ०

८, बलेफी गाउँपालिका
• उम्मेदवारकाे नाम : समुन्द्र मोक्तान
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : ०

९, बलेफी गाउँपालिका
• उम्मेदवारकाे नाम : विदुर खड्का
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : १

१०, बलेफी गाउँपालिका
• उम्मेदवारकाे नाम : इन्द्र बहादुर ठकुरी
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : ०

११, बलेफी गाउँपालिका
• उम्मेदवारकाे नाम : सुन लाल तामाङ
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : १

१२, बलेफी गाउँपालिका
• उम्मेदवारकाे नाम : जिवन श्रेष्‍ठ
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : ०

१३, बलेफी गाउँपालिका
• उम्मेदवारकाे नाम : दिनेश कुमार श्रेष्‍ठ
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : ०

१४, भोटेकोशी गाउँपालिका
• उम्मेदवारकाे नाम : निमदावा शेर्पा
• अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) बाट
• प्राप्त मत : १

१५, लिसंखुपाखर गाउँपालिका
• उम्मेदवारकाे नाम : दिपक प्रसाद उप्रेती
• अध्यक्ष पदमा विवेकशील साझा पार्टी बाट
• प्राप्त मत : ५

१६, लिसंखुपाखर गाउँपालिका
• उम्मेदवारकाे नाम : गणेशराज खरेल
• अध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी
• प्राप्त मत : ०

१७, सुनकोशी गाउँपालिका
• उम्मेदवारकाे नाम : सुजन कार्की
• अध्यक्ष पदमा नेपालका लागि नेपाली पार्टी बाट
• प्राप्त मत : ०

१८, सुनकोशी गाउँपालिका
• उम्मेदवारकाे नाम : भुवन खत्री
• अध्यक्ष पदमा मौलिक जरोकिलो पार्टी
• प्राप्त मत : ६

१९, सुनकोशी गाउँपालिका
• उम्मेदवारकाे नाम : हरेराम कार्की
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : ४

२०, हेलम्बु गाउँपालिका
• उम्मेदवारकाे नाम : पासाङ लामा(ह्योल्मो)
• अध्यक्ष पदमा स्वतन्त्र
• प्राप्त मत : ५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!