मेलम्ची नगरपालिकाकाे कार्यपालिका सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार ३९ मत सहित निर्वाचित भएका छन । दलित, अल्पसङ्ख्यक सदस्य तथा महिला सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन ।

निर्वाचित हुने महिला कार्यपालिका सदस्यहरूमा गोमा दुलाल, लक्ष्मी तामाङ, रिममाया लामा, कुमारी बिश्वकर्मा र सीतामायाँ तामाङ रहेका छन ।

त्यस्तै दलित र अल्पसंख्यक सदस्यहरूमा डिलबहादुर नेपाली, दिनेश घले र दिपक बोगटी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!