मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चाेकका निवर्तमान सभापती बिकास लामाले आगामी निर्वाचनका लागि हिजाेकाे दिनमा भएका कमि कमजोरी सुधार गरेर लैजानुपर्ने बताएका छन ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै लामाले भने “आफु पार्टीको पुर्व सभापति भएकाे नाताले पनि गठबन्धनका उम्मेदवारकाे लागि मत माग्दा कार्यकर्ताको मनाेवल कमजाेर हुन्छ” ।

नेपाली कांग्रेसको उम्मेदवार जाे सुकै भएपनि सबै एक ढिक्का भएर जानुपर्ने उनले धारणा राखे । सबैले आफ्नो कमि कमजाेरि सुधार गर्दै पार्टीको संगठन बलियाे बनाउन लाग्नुपर्ने लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!