
चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिकाे प्रवक्तामा नवराज भट्टराई नियुक्त भएका छन । उनी आज साे पदमा नियुक्त भएका हुन ।
जिल्ला कार्य सम्पादन समितिकाे मिति २०७९ भाद्र १२ गते बसेकाे बैठककाे निर्णयानुसार भट्टराईलाई प्रवक्ताकाे जिम्मेवारी प्रदान गरिएकाे हाे । जिल्ला सभापती जंग बहादुर लामा द्वारा जारी गरिएकाे पत्रमा भनिएकाे छ ।
नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला कार्यसमिति सदस्य समेत रहेका भट्टराईले आफुलाई दिईएकाे जिम्मेवारी कुसलतापुर्वक पूरा गर्ने बचन बद्धता जाहेर गरेका छन ।