
चाैतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले आफ्नो एक सय दिनको प्रगति सार्वजनिक गरेको छ ।
भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिहरु निर्वाचित भएको मिति २०७९ भदौ १४ गते एक सय दिन पुरा भएको छ । एक सय दिन पुगेको अवसरमा सो समयको कार्य विवरण गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले प्रस्तुत गरका हुन् ।
अध्यक्ष शेर्पाले चुनावी घोषणा पत्रमा भएका अधिकांस कुराहरु यहि एक सय दिन भित्रमा नै पुरा भएको र बाकीँ अधुरा कार्यहरु पनि छिट्टै नै पुरा गर्ने बताए ।
यस्तो छ पालिकाको एक सय दिनको प्रगति :