चाैतारा । वनदेबी माध्यमिक बिद्यालय चौताराको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन बिश्वकर्माले जन्मदिनकाे अवसरमा बालबालिकाहरूलाई सहयाेग गरेका छन ।

बिश्वकर्माले ६३ औँ जन्म दिनकाे अबसरमा आज वनदेवि मा .वि मा अध्ययनरत १५ जना गरिब तथा जेहेन्दार बालबालिकाहरू लाई ट्र्याकसुट वितरण गरेका हुन ।

ट्र्याकसुट बितरण कार्यक्रममा अभिभावक, विद्यार्थी लगायतकाे उपस्थिति रहेकाे थियाे । ट्र्याकसुट पाउँदा बालबालिकाहरूले खुसी ब्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!