भाेटेकाेसी । सिन्धुपाल्चोकको मार्मिङमा एकजना मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको भोटेकोशी गाउँपालिका ५ मार्मिङका ३७ वर्षिय पासाङ नुर्बु तामाङ आफ्नै घरमा आज झुन्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!