चाैतारा । आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्न एमालेबाट ४ जनाको नाम सिफारिस गरिएको छ ।

शनिबार बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–१ बाट चुनाव लड्न अरुण नेपाल, शरेस नेपाल, बादल तामाङ र भरत पराजुलिकाे नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!