चाैतारा । आसन्न निर्वाचनमा सिन्धुपाल्चोककाे क्षेत्र नं १ प्रदेशसभा ‘ख’ बाट एमालेका १७ जनाको नाम सिफारिस गरिएकाे छ । प्रत्यक्ष र समानुपातिक गरि १७ जनाकाे नाम सिफारिस गरिएकाे हाे ।

शनिबार बसेको बैठकले प्रदेशसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–१ काे ‘ख’ बाट चुनाव लड्न प्रेमलाल लामा, हाेम नारायण श्रेष्ठ, विदुर भारती, पुरूषाेत्तम प्याकुरेल, विनाेद नेपाल, डम्वर थापा, शाेभा कार्की र अमानसिं तामाङकाे नाम सिफारिस गरेको हो ।

सोही प्रदेशसभा ख मा समानुपातिकतर्फ भने ९ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा प्रमाेद न्याैपाने, साेमराज तामाङ, कमला कायस्थ, तिलक ढुंगाना, कृष्ण सुवेदी, ताे ब. राेका, सकुन्तला माझी, सृजना तामाङ र दिलकुमार लामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!