
नेकपा एमाले सिन्धुपाल्चाेकका नेता विनोद लामासहित दर्जनौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री बस्नेतले एक कार्यक्रमका बिच एमाले सिन्धुपाल्चाेकका युवा संघका पूर्व उपाध्यक्ष लामासहित विभिन्न पार्टीका नेता कार्याकर्तालाई काँग्रेस प्रवेश गराएका हुन ।
लामासंगै राप्रपाका वैरवलाल लामा, एमाले नेतृ गोईमार डोल्मा लामा सहित दर्जनाैँ ब्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेकाे नेपाली कांग्रेस सिन्धुपाल्चाेकका एक नेताले बताए ।
यी हुन् अन्य प्रवेश गर्ने नेता कार्यकर्ता