निर्वाचन आयोगले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । उनीहरूले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन पाउने आयोगले जनाएको छ ।

आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ । अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा सार्वजनिक गर्ने कार्यतालका छ ।

अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!