मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चाेक क्षेत्र नं २ काे चुनावी घरदैलाे अभियान शुरू भएकाे छ ।

राप्रपा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ मा मतदाताहरू माझ भोट माग्दै अभियान सुरू गरिएकाे क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिइन । ‘हामीले चुनावी अभियान सुरू गरिसकेका छाैँ, आजबाट अभियान सुरू भयाे’, तामाङले भनिन् ।

अभियान चाैतारा साँगाचाेकगढी नगरपालिका बाट सुरू गरिएकाे क्षेत्रिय अध्यक्ष तामाङले बताइन । अभियानमा क्षेत्रिय अध्यक्ष कुमारी तामाङ सहित क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार नर्सिङ (गोपाल) श्रेष्ठ, क्षेत्र नं. २ (क) प्रदेशमा राप्रपाका उम्मेदवार बाबुराम खड्का, प्रदेश (ख) का उम्मेदवार गोविन्द गुरुङ, महाँधिवेशन प्रतिनिधि भिमसेन खनाल लगायत छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!