चाैतारा । सिन्धुपाल्चाेक प्रतिनिधिसभा क्षेत्र नं १ मा १४ उम्मेद्वार र क्षेत्र नं २ मा १३ उम्मेद्वार कायम भएका छन ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अनुसार अब प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राजनीतिक दल र स्वतन्त्रसहित जम्मा १४ जना उम्मेदवार कायम रहेका छन् । प्रदेशसभा (क) मा ९ र (ख) मा ६ मात्रै उम्मेदवार कायम रहेका छन् ।

क्षेत्र नम्बर २ मा जम्मा १३ उम्मेदवार कायम भएका छन् । प्रदेशसभा (क) मा ७ र (ख) मा ८ उम्मेदवार कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!