काठमाण्डौ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशमा ३ सय ३० प्रकारका मतपत्र हुनेछन् । प्रत्यक्षतर्फ ४ करोड मतपत्र छाप्नुपर्ने हुन्छ ।

आयोगका अनुसार मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छापिरहेको छ । प्रतिनिधिसभाको मतपत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न हुनेछ । मंसिर ४ मा हुने निर्वाचनमा कुल ५ सय ३ प्रकारका मतपत्र हुनेछन् ।

आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ८८ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!