काठमाण्डौ । सिन्धु हेलम्बु यातायातको बस कार्तिक १ गते देखि बिहान ५.२० मा काठमाडौ, बनेपा बाट मेलम्ची दुवाचौर हुँदै पाल्चोकसम्म जाने भएको छ ।

सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि ले एक सुचना जारी गर्दै यस प्रा. लि द्वारा सञ्चालित बसहरु मध्ये हाल चुच्चेपाटी काउण्टरबाट ५ः२० बजे छुट्ने मेलम्ची क्युको बसलाइ कार्तिक १ गते देखि लागु हुने गरि पाल्चोक क्युमा जाने गरि बस सञ्चालन गर्न सम्बन्धित काउन्टर लाई पत्राचार समेत गरेको छ ।

सोहि बस दुवाचौर हुँदै पाल्चोक सम्म जाने जानकारी सम्बन्धित काउण्टर मार्फत यात्रुहरुलाई समेत सुचित गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!