चाैतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको बरिस्ठ सल्लाहकारमा श्रवण कुमार जि.सि नियुक्त भएका छन । जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कार्य सम्पादनलाई चुस्त बनाउन उनलाई नियुक्ति गरिएकाे बताए।

सुनकाेसी गाउँपालिकाका पुर्व अध्यक्ष रहेका जि.सी नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक महासमिति सदस्य पनि छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!