
काठमाण्डाै । नेकपा एकीकृत समाजवादिकि केन्द्रीय सदस्य भगवती नेपालले गठबन्धन जिताउने कर्तब्य आफु लगायत सबै ५ दलकाे काँधमा आएकाे बताएकि छिन ।
‘गठबन्धन जिताउने कर्तब्य हाम्राे काँधमा छ’, नेपाली काँग्रेस क्षेत्र नं २ द्वारा आयाेजित काठमाण्डाैमा बसाेबास गर्ने पार्टीका नेता कार्यकर्ताहरूसंगकाे अन्तरक्रिय कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनिन ‘नेकपा एकीकृत समाजवादिले कांग्रेसलाई भाेट हाल्छ ढुक्क हुनुस’ ।
२०६२,६३ काे जनआन्दाेलनले प्राप्त संविधान जाेगाउनकाे लागी गठबन्धन आवस्यक रहेकाे उनले बताइन । माेहन बहादुर बस्नेतकाे नेतृत्वमा चुनावी प्रचार समिति गठन गर्नु जरूरी रहेकाे उनकाे भनाई थियाे ।