नवलपुर । नेपाली कांग्रेस एकढिक्का रहेको र यसमा शंका नगर्न नेपाली कांग्रेसका नेता वंशलाल तामाङले बताएका छन । लोकतान्त्रिक बाम गठबन्धन ईन्द्रावती गाँउपालीकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले साे कुरा बताएका हुन ।

नेपाली कांग्रेसको नेतृत्व सरकारमा रहंदा उल्लेखनीय र देखीने काम भएको उनले बताए । ईन्द्रावती गाँउपालीकाको उदाहरण दिँदै उनले आफ्नो पालामा भएको बिकासको चर्चा गरे । यस्तै खाले बिकासलाई थप गर्दै नँया योजनाहरु गाँउसम्म ल्याउन पनि यसपटक गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनु पर्ने उनकाे धारणा थियाे ।

चुनावी मैदानमा भाग लीन आफुपनि मैदान उत्रिए पनि पार्टीले दिएको उम्मेद्वार जिताउन आफुले सक्ने सबै सहयोग गर्ने उनले बताए । ‘काँग्रेसभित्र कलह छ, फुट छ भनेर भ्रममा नपर्न म आग्रह गर्छु’, उनले भने ‘वंशलाल भनेको मोहन बस्नेत र मोहन भनेको वंशलाल हाे ।

बिपक्षी दलका केही नेताहरुले कांग्रेसको फुटबाट फाईदा उठाउन सम्झीने पानी छम्कीने मात्र भएको उनकाे भनाई थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!