काठमाण्डाै । सिन्धुपाल्चोक प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश क का उम्मेदवार युवराज दुलालले आगामी निर्वाचनबाट प्रतिगामी तत्वलाई सदाको लागि बिदा गर्न लोकतान्त्रिक वाम गठबन्धनकले जित्नुको विकल्प नरहेको बताएका छन् ।

आइतबार काठमाडौको प्रज्ञा भवनमा लोकतान्त्रिक-वाम गठबन्धन सिन्धु-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दुलालले आगामी मंसिर ४ प्रतिगामी तत्वहरुको अन्तिम दिन हुने बताए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दुलालले यतिबेला देश र संविधानको रक्षार्थ खडा भएको गठबन्धनले मात्र जनभावनाको कदर गर्न सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!