मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन मेलम्ची आउने भएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन क्षेत्र नं २ कार्य समिति सिन्धुपाल्चोक काे आयोजनामा हुन गइरहेकाे विशाल आमसभा तथा बृहत कार्यकर्ता भेलालाई सम्बाेधन गर्न लिङ्देन मेलम्ची आउन लागेका हुन । २०७९ कार्तिक २४ गते आमसभा हुन लागेकाे क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिइन ।

केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष पशुपति शम्शेर जङ्गबहादुर राणाको उपस्थितिमा २४ गते बिहान ९ बजे मेलम्चीमा कार्यक्रम हुने तामाङकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!