नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु का सचिवालय सदस्य हिरा चौलागाईंले सचिवमा उमेदवारी दिने घोषणा गरेका छन् ।

सचिवालय सदस्य समेत रहेका चौलागाईं आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू सचिव बन्ने दौडको अग्र भागमा रहेको बताउँदै सहयोगका लागि अपिल गरेका छन् ।

लामो समयदेखि बिद्यार्थी राजनितिमा सक्रिय एमाले सिन्धुपाल्चोकको भुगोलको राजनितिमा समेत उतिकै सक्रीय छन् । २०६३ सालमा सिन्धुपाल्चोक जिल्लाको बाहुनिपाटी माबीको प्राकबाट अनेरास्ववियुको राजनितीक यात्रा शुरु गरेका चौँलागाई अनेरास्ववियुको क्षेत्रीय अध्यक्ष हुँदै २०७२ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष हुदै, हाल अनेरास्ववियुको केन्द्रिय कमिटी सचिवालय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!