BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल बन्ने भएको छ । मेलम्ची नगरपालिका ११मा विभिन्न खेल खेल्न मिल्ने बहुउद्देश्यीय कभर्डहल बन्ने भएको हो । कभर्डहलको आज शनिवार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गरे ।

१ करोड ८० लाखमा ठेक्का आह्वान भएको कभर्डहल निमार्णको लागि दोबिबि निर्माण सेवाले १ करोडमा ठेक्का पाएको छ ।

नगर प्रमुख तामाङले खेलकूदबाट समाजलाई स्वस्थ र अनुशासित बनाउनु पर्नेमा जोड दिए । उनले कभर्डहल नगरको गौरवको आयोजना भएकोले समयमै गुणस्तरीय तरिकाले हलको निमार्ण गर्नका लागि निमार्णपक्षलाई आग्रह गरे ।

कर्भडहल शिलन्यास कार्यक्रममा स्थानिय खेलप्रेमीहरुको उपस्थिती रहेको थियो । कभर्डहल २०८१ असार सम्म निमार्ण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय