BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चाेक । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न प्रस्ताव गरेका छन ।

मेलम्ची नगरपालिका-९ स्थित पर्यटकीयस्थल गुफाडाँडामा जलवायु सम्मेलन २०८१ मा शुभकामना मन्तव्य राख्दै मन्त्री लामिछानेले एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । वरिपरि हिमाल देखिने भएकाले गुफाडाँडाकाे शाैन्दर्यता बढेकाे उनले बताए ।

बागमती प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा धेरै क्षति सिन्धुपाल्चाेकमा भएकाे स्मरण गर्दै उनले सिन्धुपाल्चाेककाे बिकासमा हातेमालाे गर्न तयार रहेकाे उद्घाेष गरे ।

अति वृष्टि, अना वृष्टि र खाद्य संकटले मानव जिवनमा असर गरेकाे उनले बताए । जलवायु परिवर्तनका कारण सिर्जित समस्याकाे समाधान गर्न हाम्राे जिवनशैली बाताबरणमैत्री हुन जरूरी रहेकाे उनकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय