BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हरिकुमार शर्मा, पूर्वशिक्षक, हेलम्बु गाउँपालिका

म ०२३ सालबाट शिक्षण पेसामा लागेको हुँ । पढाउन थालेदेखि नै मेलम्चीको पानी काठमाडौं लग्ने चर्चा सुन्थें । ०६५ सालमा अवकाश लिएँ, तर अहिलेसम्म मेलम्चीको पानी सहजै काठमाडौं पुग्न सकेको छैन ।

यत्रो समय लगाएर बनाएको आयोजनाका भौतिक संरचना अहिले बाढीले पुरेको छ, मुहानसम्म आवजावत गर्ने बाटो सधैं बन्द हुन्छ । जो खानेपानीमन्त्री बन्छ, उसको पहिलो भ्रमण नै मेलम्ची हुने गरेको छ ।

मुहानमा आएर मेलम्ची आयोजना छिटो पूरा हुन्छ भनेर आश्वासन दिन छाड्दैनन् । अहिलेसम्म कैयौं मन्त्री र सचिव फरिए तर मेलम्चीको हालत हिजो जस्तै छ । यसो हुनुमा सरकारको गैरजिम्मेवारपन नै हो । कस्ता–कस्ता विकट गाउँबस्तीबाट खानेपानी सहजै सहर ल्याइन्छ, त्यो हेरी यो धेरै सुगम ठाउँ हो । तर पनि काठमाडौंमा पानी लग्न हम्मे परेको देख्दा अचम्म लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय