BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका ६ तालामाराङमा मेलम्ची स्प्रीङ वाटरको एक कार्यक्रमका बीच उद्घाटन भएको छ । मेलम्ची स्प्रीङ वाटरको शाेमवार मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले उद्घाटन गरिन ।

दिनप्रतिदिन युवाहरु विदेश र शहर पलायन भइरहेको अवस्थामा गाउँमै केहि गर्न सकिन्छ भन्ने उदेश्यले अहिले संचालन गरिरहेको उद्योगमा रोजगारीको समेत अवसर रहेको बताइएकाे छ ।

स्थानीय मोहन तामाङले सुरु गरेकाे पानी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय ब्यापारी सुनिता पराजुलीले पानी किनेर सहयोग गरेकी थिइन् भने उपप्रमुख उमा प्रधानले समेत पानी खरिद गरेकी थिइन् ।

दैनिक १२ सय लिटर पानी भर्ने लक्ष्य लिइएको संचालक मोहन तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय