BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

१०८ त्रिशूल महाअभियान अन्तर्गतको अर्को त्रिशूल मेलम्ची नगरपालिका वडा नम्बर १० बगुवा रावलटोलमा रहेको ऐतिहासिक शितला देवी मन्दिरमा स्थापना गरिने भएको छ ।

वडाध्यक्ष अमृत खनाल र प्रकाश मानव सेवा सांस्कृतिक झाक्री केन्द्रका युवा धर्मगुरु कृष्ण बस्नेतद्वारा संयुक्त रुपमा आज सिलान्यास गरेका हुन ।

मन्दिरमा २७ फिट लामो त्रिशुलको शिलान्यास संगै मन्दिर का लागि रु–५१,१५१ रकम  गुरु कृष्ण बस्नेतका बुबा प्रेमबहादुर बस्नेत तथा आमा सानुडम्बर कुमारीको नाममा सहयोग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय