BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय पाचौँ ब्याडमिन्टन प्रतियोगितामा  बिक्रम पनेरु र भुवन खड्काको जोडि पहिलो भएको छ । आज गाउँपालिका खेल मैदान टारमा भएको फाइनल खेलमा अनिस गुरुङ र नारायण थापाको जोडि लाई पछि पार्दै पनेरु र खडकाको जोडि  पहिलो  भएको हो  ।

त्यस्तै रामप्रसाद न्यौपाने र रमेश केसि तथा सने तामाङ र गणेश गोलेको जोडि तेस्रो भएको खेलकुद विकास समितीका संयोजक ग्याल्बो साम्बेदनले जानकारी दिए ।

हिजो देखि सुरु भएको प्रतियोगितामा  पालिका भित्रका स्थानीय र कर्मचारीको गरि ११ टिम सहभागी थिए । प्रतियोगिताको बिजेताले २० हजार , दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद र शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय