BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

चौतारा । आगामी बर्ष बागमती प्रदेसका सबै बिद्यालयमा नर्सको सुबिधा पाउँने बागमती प्रदेश भौतिक तथा पुर्वाधार बिकास मन्त्री युवराज दुलालले बताएका छन ।

चौतारा साँगाचोकगढी नगरपालिका १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक बिद्यालयको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै मन्त्री दुलालले छात्रबास र बस सुबिधा मध्ये एकको व्यवस्था गर्न आवश्यक रहेको बताए । बिद्यालयलाई बस दिँदा स्थायी रुपले सञ्चालन गर्ने स्थानीय सरकारको प्रतिबद्धता आवस्यक रहेको उनले बताए ।

मन्त्री दुलालले अब यसै बर्षदेखी बागमती प्रदेसभरका सबै माध्यमिक बिद्यालयहरुमा नर्सको व्यवस्था हुने बताउँदै शिक्षण सिकाइमा प्रयोगात्मक शिक्षा बढी प्रभावकारी हुने धारणा राखे । मन्त्री दुलालले अब प्रदेस सरकार र संघ सरकारले ठुला योजनामा मात्र लगानी गर्ने बताउँदै सानातिना बजेट लागी स्थानीय सरकारले ब्यबस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय