BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिका वडा नं १२ काे भिमटार स्वास्थ्य चाैकीमा क्षयराेग तथा कुस्ठराेग स्क्रीनिङ शिबिर गरिएकाे छ । शिविरमा सयाैँले सेवा लिएका छन ।

इन्द्रावती गाउँपालिकाको सूचना

ईन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, फेयरमेड र महिला आत्मनिर्भरता केन्द्रकाे सहयोगमा ईन्द्रावती १२ काे भिमटार स्वास्थ्य चाैकीमा क्षयराेग तथा कुस्ठराेग स्क्रीनिङ शिबिर सम्पन्न भएकाे छ ।

शिविरमा सामान्य चेकजाँच गराउने १ सय २२ जना, क्षयराेगकाे परीक्षणका लागि ७४ जनाकाे खकार संकलन गरीएकाे छ भने कुष्ठराेग परीक्षणका लागि ५७ जनाकाे नमुना संकलन गरीएकाे हाे भने कुल २ सय ७४ जनाले सेवा लिएकाे गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यता र स्वास्थ्य चौकी प्रमुख सरिता तिमल्सिनाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्र भएकाे हाे ।

त्यस्तै त्यस्तै क्षयराेग तथा कुष्ठराेग स्कृनिङ शिविर बैशाख २३ गते इन्द्रावती ६ काे बांडेगाउँ स्वास्थ्य चाैकीमा हुने तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय