BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

सिन्धुपाल्चोकमा ४० मेगावाटको बलेफी खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । बलेफी इनर्जी प्रालिले जुगल गाउँपालिकामा अवस्थित बलेफी खोलाको पानीलाई उपयोग गरेर जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइसकेको छ । आयोजना निर्माण अघि बढाउन कम्पनीले विद्युत विकास विभाग समक्ष उत्पादन अनुमति पत्र (जेनेरेस लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो ।

इन्द्रावती गाउँपालिकाको सूचना

अध्ययन प्रतिवेदन अनुसार आयोजनाका मुख्य भौतिक संरचनाहरु बलेफी खोलाको दायाँ किनारमा इन्टेक तथा संरचनाहरु रहनेछन् । ४१४५.३७ मिटरको हेडरेस टनेल निर्माण गरिनेछ ।

विद्युत् गृह भुमिगत हुनेछ । १३२ केभीको ३० किलोमिटर प्रसारणलाइन निर्माण गरेर यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनाबाट आगामी ३ वर्षमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय