BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्ची । नेकपा एकीकृत समाजवादी मेलम्ची नगर कमिटीको अध्यक्षमा रामलाल बिश्वकर्मा चयन भएका छन ।

केन्द्रीय सदस्य भगवती नेपालकाे उपस्थितिमा नेकपा एकीकृत समाजवादि मेलम्ची नगर कमिटीको शनिबार बसेकाे बैठकले रामलाल बिश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको जिल्ला अध्यक्ष विनाेद खनालले जानकारी दिए ।

जिल्ला अध्यक्ष विनोद खनालका अनुसार कमिटीको उपाध्यक्षमा सुन्दर चौलागाईं र श्याम सदाशङ्कर तथा कमिटीको सचीवमा सहदेव तिवारी चयन भएका छन । त्यस्तै सहसचिवमा सुनजित तामाङ चयन भए ।

नवगठित कमिटिलाई अध्यक्ष विनोद खनालले सफल र उपलब्धि मुलक कार्यकालका लागि शुभकामना ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय