BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चोक । पाँचपाेखरी थाङपाल गाँउपालिका र जीविको पार्जन पुनरुथानका लागी दिगो पर्यटन परियोजना STLRP बिचकाे संयुक्त साझेदारीमा गाउँपालिकाको विभिन्न स्थानमा पर्यटकीय सुचना बोर्ड र फोहोर मलाई लेखिएको डस्ट्बिन राखिएको छ ।

पर्यटकको हबको रुपमा पाँचपोखरीलाई विकास गर्ने योजना अनुसार पाँचपोखरी आमा याङ्ग्री लगायतका पर्यटकीय स्थल पुग्ने पदमार्गमा पर्यटकीय सूचना बाेर्ड र फाेहाेरमैला व्यवस्थापन गर्नकाे लागि पदमार्गकाे ठाउँ-ठाँउमा डस्टबिनहरु निर्माण गरि राखिएकाे पाँचपोखरी पर्यटन बोर्डका सचीव मुकुन्द पाण्डेले जानकारी दिए । गाउँ पालिकाले पर्यटकहरुलाई सहज होस् भनेर प्रवेशद्वार खाल्डेमा समेत सुचना केन्द्र स्थापना गरेर आवश्यक सहजीकरण गरिरहेको छ ।

गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय स्थलहरुमा आउने पर्यटकहरुलाई पर्याप्त मात्रामा सूचना प्राप्त गर्न सहज भन्ने उदेश्यले सो कार्यलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय