BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

नवलपुर । ईन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । आज आइतवारको गाउँ सभाले २ विद्येयक संसाेधन सहित सर्वसम्मतीले पास गरेको छ ।

यस्का साथै गाउँ सभाले ८ वटा कार्यविधि पास गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले बनेका कानुन र निर्देशिका कार्यविधि सभामा प्रस्तुत गरेका थिए । अहिलेसम्म गाउँपालिकामा ८ वटा कार्यविधि निर्माण गरि कार्यान्वयनमा आएको दुलालले जानकारी दिए ।

यस्ता छन इन्द्रावतीका ८ कार्यविधिहरू

१) ईन्द्रावती गाउँपालिका विद्युतिय हाजिरी प्रणाली संचालन गर्ने कार्यविधि, २०८०

२) ईन्द्रावती गाउँपालिका लैनो गाई भैसी खरिद तथा प्रवर्द्धनमा अनुदान कार्यविधि, २०८०

३) ग वर्गको अपाङ्गता भएका नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८०

४) असहाय एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७९ लाई संशोधन गर्न बनेको कार्यविधि, २०८०

५) व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि, २०८०

६) मृत्यु संस्कार सहायता सम्बन्धी कार्यविधि, २०८०

७) कार्यस्थलमा हुने लैङ्गिक हिँसा विरुद्धको आचारसंहिता, २०८०

८) राजश्च परामर्श समिति कार्य संचालन कार्यविधि, २०८०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय