BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्ची । नेपाल शिक्षक संघ मेलम्चीको पाँचौ स्थानीय प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम आज मेलम्ची ५ सिन्धुकोटमा सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षकहरुलाई सम्मान समेत गरिएको शिक्षक टिकानाथ सुवेदीले जानकारी दिए । कार्यक्रममा नगर समिती अध्यक्ष ईश्वर कुमार चौलागाईंले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य तुल्सी प्रसाद दङाल, मेलम्ची १० र ५ का वडा अध्यक्ष अमृत खनाल, राजु रायमाझी, संघका जिल्ला अध्यक्ष ऋषिराम पौडेल लगायत कार्यसमितीका पदाधिकारी लगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि तामाङले शिक्षक लाई सबैले सम्मान गर्न सके उनिहरुको मनोबल बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय