BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हेलम्बु ३, पाल्चाेक । पाल्चाेकमा नेपालकै ठुलाे घण्ट निर्माणकाे लागि बिष्णु बहादुर बराइलीले ५ लाख सहयाेग गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन ।

सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका वडा नं ३ पाल्चाेकका बराइली हाल काठमाण्डाैँ बस्दै आएका छन । उनी जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिका सल्लाहकार समेत हुन ।

बिष्णु बहादुर बराइलीकाे दाजुभाइ मिलेर साे रकम सहयाेग गर्न लागेका हुन । धार्मिक क्षेत्रमा केही सहयाेग गराैँ भन्ने भावना सहित रकम सहयाेग गर्न लागेकाे उनले बताए । बराइली ३६ सालमा पाल्चाेक छाडेर काठमाण्डाै गएका थिए ।

घण्ट बनाउन ३ कराेड ३० लाख खर्च लाग्ने आयाेजकले बताएकाे छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ बर्षमा बनाउने लक्ष्य लिएकाे जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय