BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची ९, सिन्धुपाल्चाेक । जुगल बचत तथा ऋण सहकारी संस्थाले मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित पर्यटकिय स्थल गुफाँडाडामा वनभोज कार्यक्रम गरेकाे छ ।

सहकारीलाई थप चलयामान बनाइ राख्न र शेयर सदस्यहरुलाई मनोरञ्जन प्रदान गर्नका लागी वनभोज कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष निरन श्रेष्ठले जानकारी दिए ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा कार्यालय रहेको सहकारीले बजारका ब्यापारी तथा व्यवसायीहरुलाई मनोरञ्जन प्रदान गर्ने र सहकारीमा आवद्ध हुन चाहने ब्यक्तिहरुलाई समेत एकताबद्ध बनाउँदै अगाडी बढ्ने संस्थाकाे उद्देश्य रहेकाे श्रेष्ठले बताए । व्यवसायमा छरिएर रहेको पूँजीलाई एकत्रीत गरी संस्थाका सदस्यहरुको सामाजिक, आर्थिक र व्यवसायीक उन्नतीमा संस्था सँधै लागिरहने श्रेष्ठले प्रतिबद्धता जनाए ।

ब्यापारी तथा व्यवसायीहरुको बीचमा एक आपसमा सहयोग, सद्भाव कायम रहोस् र व्यवसाय संचालन गर्न सहकारीको माध्यमबाट सहज होस् भन्ने उद्देश्य सहकारीकाे रहेकाे सहकारीका संस्थापक जनकलाल श्रेष्ठले बताए ।

बनभोज कार्यक्रमले सहकारीका सदस्य–सदस्य बीच जमघट हुने र सद्भाव कायम गर्ने अवसर सहकारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय