BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक जिल्लामा ९८ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका छन् । गत फागुन १४ गतेबाट सुरु भएको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा १५ हजार ३ सय ९१ बालबालिका खोपबाट लाभान्वित भएका हुन् ।

१५ हजार ६ सय ७० बालबालिकालाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईँले बताए ।

९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहलाई लक्षित गर्दै सुरु भएको अभियान जिल्लाको १२ वटा पालिकाको २५३ वटा खोप केन्द्रबाट सञ्चालन भएको थियो ।

स्वास्थ्य प्रमुख बजगाँइका अनुसार अभियानमा ३५३ खोपकर्ता स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय