BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाण्डाै । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा स्थानीय व्यक्तिको जग्गा भाडामा लिएबापत तिर्न बाँकी रकमबारे समिति बनाएर टुंगोमा पुर्‍याउने निर्णय गरेको छ ।

आयोजना निर्माणका क्रममा इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी (सिएमसी) ले मेलम्ची नगरपालिकाका विभिन्न ठाउँमा कार्यालय, क्याम्प, भण्डारणका लागि स्थानीयको जग्गा लिए पनि भाडा तिरेको थिएन ।

इटालियन कम्पनी छाडेर गएपछि स्थानीयले आफू मर्कामा परेको भन्दै मेलम्ची खानेपानी आयोजना बोर्डको ध्यानाकर्षण गराएका थिए । बोर्डले गत साता स्थानीयको जग्गा भाडा दिनेबारे मन्त्रिपरिषद्मा प्रस्ताव पठाएपछि बिहीबार मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरको हो ।

इटालियन कम्पनी २०७५ पुसमा काम छोडेर गएपछि उसले स्थानीयलाई दिनुपर्ने ३० करोडभन्दा बढी रकमको विषय अहिले आयोजनाका लागि ठूलो समस्या बनिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय