मेलम्ची, सिन्धुपाल्चाेक । सहित स्मृती भवन मेलम्ची हुँदै टार रिङ रोड निमार्ण कार्य सुरु भएको छ ।
मेलम्ची नगरपालिकाको जनश्रमदान सहितको ४४ लाख बजेटमा हाल लाई कार्य थालनी गरिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।

अहिलेलाई महिला आत्म निर्भरता केन्द्र अगाडी सम्म पुग्ने र आगामी आर्थिक बर्ष बजेट विनियोजन गरेर टार रिङ रोडको रुपमा विकास गर्ने तामाङले जानकारी दिए ।
