BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले सिन्धुपाल्चाेकमा यश बर्ष एकै पटक ३९ वटा स्वास्थ्य चाैकी भवन बन्न लागेकाे बताएका छन ।

इन्द्रावती १ सिम्पालकाभ्रेमा शैक्षिक सामाग्री तथा ट्र्याकसुट टी-सर्ट बितरण कार्यक्रमलाई सम्बाेधन गर्दै बस्नेतले एकै बर्षमा सिन्धुपाल्चाेकमा ३९ वटा स्वास्थ्य चाैकी भवनकाे लागि आफु मन्त्री हुँदा बजेट बिनियाेजन गरेकाे जानकारी दिए । ‘याे नेपालकै ईतिहास हाे’, उनले भने ।

यस बर्ष सिम्पालकाभ्रेमा स्वास्थ्य चाैकी भवन बन्ने बस्नेतले जानकारी दिए । ‘यश वडामा एक पक्की माेटरेवल पुल बनाउनेछाैँ’, बस्नेतले भने ‘कुन ठाउँ उपयुक्त हुन्छ हामीलाई भन्नुस’ ।

‘यस ठाउँकाे काँचुली फेर्ने काम हाम्राे हाे सबैले साथ दिनुस’, उनले थपे । ५ बर्ष भित्रमा जनताकाे मत खेर नजाने गरि काम गर्ने बस्नेतले प्रतिवद्वता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय