BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्ची बाट पाँचपाेखरी ३ भोताङ जाँदै गरेकाे बोलेरो पाँचपाेखरी -८ लाँगर्चेमा दुर्घटना भएको छ ।

पसलको सामान बोकेर भोताङ तर्फ जाँदै गरेको बा ११ च ९४४२ नम्बरको बोलेरो लागर्चेको आँगेडाँडोमा दुर्घटना भएको प्रहरी चौकि खाल्डेका प्रहरी हवल्दार जयराम काफ्लेले जानकारी दिए । बोलेरोमा सवार ४ जना सकुसल रहेको बताइएकाे छ ।

बोलेको करिव ३० मिटर तल झरेको प्रहरीले जनाएको छ । उकालो बाटोमा ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

खाल्डेखोला हुँदै तिपेनी जाने सडक उत्तिसघारीमा मर्मतको काम भइरहेकाले अहिले सवारीसाधनहरु वैकल्पिक सडक खाल्डे लाँगर्चे हुँदै तिपेनी जाने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय