BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा मेलम्चीमा एक दिने निशुल्क महिला स्वास्थ्य सुरु भएको छ ।

शिविरको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरवासिलाई स्वस्थ्य राख्न र सहज बनाउन टोल टोलमा, वडा वडामा र समय समयमा नगर अस्पतालमा विगत देखिनै शिविर गर्दै आएको जानकारी दिए । तामाङले निर्धक्क आफ्ना समस्या नलुकाइ स्वास्थ्यकर्मिलाई भन्न आग्रह गरे ।

शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार, रिङ्पेशरिको परामर्श र अप्रेशन सुविधा, स्त्रीरोग सम्बन्धी परिक्षण, पाठेघरको मुखको मयलको परिक्षण, परामर्श र निशुल्क पाठेघरको अप्रेशन सेवा प्रदान गरिन्छ । शिविर बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय