BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिकाका कोषाध्यक्ष आशिष् लामाले सिम्पालमा हिजो भएको वादीस्योङ जात्रा पुर्खाको इतिहास रहेको बताएका छन ।

सिङपाल युवा क्लबले आयोजना गरेको बृहत् मेला तथा साँस्कृतिक कार्यक्रम लाई सम्बोधन गर्दै वादीस्योङको (सातकन्य देवी मन्दिर ) जात्रा पुर्खाको इतिहास भएको बताउँदै देवीदेवललाई जोगाउनु पर्ने धारणा राखे । ‘संस्कार, संस्कृति, मेला र पर्वले आफ्नो समाजको झल्को दिन्छ’, उनले भने ।

इन्द्रावती -१ सातकन्य मन्दिर परिसरमा हरेक वर्ष मङ्सिर पुर्णिमाका दिन मेला लाग्ने गर्दछ । यश बर्ष भने सिम्पाल युवा क्लबको आयोजनामा राष्ट्रिय स्तरका कलाकारले बेजोड साङगितिक एवम् सांस्कृतिक कार्यक्रम मार्फत स्थानिय लाई मनोरञ्जन दिलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय