BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । बागमती प्रदेशका पुर्व बन तथा वातावरण मन्त्री तथा सांसद मसिना खड्का भण्डारीले सप्ताह ज्ञान महायज्ञमा ५१ हजार दान दिएकि छन । इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा पुस १६ देखि शुरू भएकाे श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा उनले साे सहयाेग रकम दान दिने घाेषणा गरेकि हुन ।

ईन्द्रावती पुगेर पुर्व मन्त्री मसिना खड्काले ईन्द्रावती गाउँपालिकाकाे चर्चा गरिन । “ईन्द्रावती पुण्य भुमि हाे”, उनले भनिन “आयाेजकले धर्मकाे पहिचान गरेर ईन्द्रावतीकाे वसन्तपुरलाई धार्मिक पर्यटनसंग जाेड्न लाग्नुभएकाेमा खुसी लागेकाे छ” ।

आफ्नाे कार्यकालमा बिकास निर्माणका काम लगायत नीति निर्माणमा उल्लेख्य काम गरेकाे बताउँदै बागमती प्रदेश बाट सधै साथ सहयाेग रहने बताइन ।

इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा आज देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएकाे छ । पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय