BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिको अध्यक्षमा दिलबहादुर वाइबा निर्बिरोध चयन भएका छन ।

शनिवार भएको अधिबेशन तथा खबरदारीसभाबाट वाइबाको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको नवनिर्वाचित अध्यक्ष वाइबाले जानकारी दिए । उपाध्यक्षमा तिर्थ स्याङबो, नुर्बु शेर्पा र सरला राई दनुवार, सचिवमा रमेश शेर्पा चयन भए ।

नवनिर्वाचितहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री युवराज दुलाल, केन्द्रिय सदस्य चन्द्रबहादुर थापा लगायतले शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रको नेतृत्वले मात्र देशमा विकास गर्न, भ्रष्टाचारलाई कारबाही गर्न सक्ने आंट गर्ने बताए ।

कार्यक्रममा चर्चित कलाकारहरू सानु केसी, लक्ष्मी दर्नाल लगायतले साँगितिक प्रस्तुति मार्फत उपस्थित ६०० भन्दा बढिलाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय