BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हेलम्बु । हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले सहकारीकाे साधारणसभामा मात्र नभई सधैं सहकारीको गतिविधिमा सदस्यहरुले ध्यान दिनुपर्ने बताएकि छिन ।

हेलम्बु गाउँपालिका -४ स्थित सामुहिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिकोत्सब कार्यक्रममा लामिछानेले आफुपनि पहिला सहकारी संचालक समितिमा रहेर काम गरेको बताउँदै सहकारीलाई गर्न पर्ने सहयोग पालिकाले गर्ने बताइन । सहकारी भनेको साझेदारी र सहकार्य रहेकाले यसमा सबैले ध्यान दिनुपर्ने उनकाे भनाई छ ।

सहकारीका अध्यक्ष बलराम (सुनार) बिकले सहकारीको  कामको बारेमा बताउँदै सबै सहकारी आफ्नो उदेश्य अनुसार चल्नु पर्ने बताए । सहकारीमा सदस्य संख्या १, ५२९ रहेको

संस्थाका सचिव कुलबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय