BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाडौं, नेपाल क्रिकेट संघ (CAN) द्वारा आयोजित बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको छ। ‘फेस्टिभल अफ हिमालयज’ को उपनाम दिइएको यो राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता भोलि सोमबार, मंसिर १ गते  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ।

क्यानका अनुसार, यस पटकको एनपीएललाई पहिलो संस्करणभन्दा अझ भव्य बनाउने लक्ष्य राखिएको छ। विशेष गरी, यस संस्करणको सबैभन्दा ठूलो आकर्षण टीयू मैदानमा जडान गरिएको फ्लडलाइट्स (Floodlights) हो। ४२० वटा बत्ती जडान गरिएका ६ वटा पोलका कारण नेपालमा पहिलो पटक डे-नाइट (दिन-रात) क्रिकेट म्याचहरू आयोजना हुनेछन्, जसले दर्शकहरूलाई साँझको समयमा पनि खेल हेर्ने उत्कृष्ट अनुभव प्रदान गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय