BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाडौँ । जहरसिंह पौवामा भएको बस दुर्घटनामा घाइते भई नेपाल मेडिकल कलेज ल्याइएका दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अन्दाजी ५५ वर्षका एक पुरुष र पेप्सीकोला निवासी शान्ती गुप्ताको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

नेपाल मेडिकल कलेजमा ल्याइएका केही घाइतेलाई अवस्था गम्भीर भएपछि अन्य अस्पतालमा रिफर गरिएको छ। हाल पाँच जना घाइते सोही अस्पतालमा उपचाररत छन् भने बाँकी घाइते विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय