BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चर्चित लोकगायिका शान्तिश्री परियारसँग उदीयमान गायक सहदेव गिरीले नयाँ लोककोसेली बजारमा ल्याएका छन् । ‘कचौरामा दही’ बोलको लोकगीत हालै सार्वजनिक गरिएको हो । यस गीतमा शब्दसंयोजन नवराज गौतमले गरेका छन् । इन्द्रावती इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको सो लोकगीतको लय सिर्जना ओम छिनालले गरेका हुन् भने विष्णु तामाङ एजेन्जर रहेका छन् ।

शान्तिश्रीसँगै सहदेवले ल्याए ‘कचौरामा दही’
म्युजिक भिडियोमा कृष्ण श्रेष्ठ र आयुषा कार्कीको अभिनय रहेको छ । अहिले बजारमा थुप्रै लोकगीत सार्वजनिक भए पनि यस गीतले लोकगीत पारखीको मन जित्नेमा गायक सहदेव गिरीे विश्वस्त रहेको बताउँछन् । सहदेवले यसअघि पनि भूमिका गिरीसँग ‘कति मजा मजा’ बोलको लोकगीत बजारमा ल्याएका थिए । https://www.youtube.com/watch?v=Q0Vtj4p3VSU&list=RDQ0Vtj4p3VSU&start_radio=1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय