BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

भारतले निकै रोमान्चक तेस्रो तथा अन्तिम टि २० आई खेलको दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा क्लिनस्विप पनि गरेको छ । खेल जित्न अफगानिस्तानले दोस्रो सुपर ओभरमा मात्रै १२ रन पाएको थियो । स्पिनर रवि विश्रोईको पहिलो बलमा मोहम्मद नाबी लङअफमा रिंकु सिंहबाट क्याच आउट भए ।

दोस्रो खेल जित्न अफगानिस्तानले दोस्रो सुपर ओभरमा मात्रै १२ रन पाएको थियो । स्पिनर रवि विश्रोईको पहिलो बलमा मोहम्मद नाबी लङअफमा रिंकु सिंहबाट क्याच आउट भए । दोस्रो बलमा करिम जन्नतले एक रन जोडे । तेस्रो बलमा गुरबाज रिंकुबाट क्याच आउट भएपछि भारत विजयी भएको थियो ।

दोस्रो सुपर ओभरको पहिलो बलमा फरिद अहमदलाई रोहित शर्माले सुरुवाती दुई बलमा छक्का र चौका हानेका थिए । तेस्रो बलमा एक रन दिए । चौथो बल रिंकु सिंहलाई डट राखे ।

तर गुरबाज एज लागेर भन्दै रिभ्यु लिन भनेका थिए । रिभ्युमा रिंकु आउट भए । पाँचौं बलमा रोहित शर्मा एक रन लिनेक्रममा रन आउट भएपछि अफगानिस्तानले खेल जित्न १२ रन बनाउनु पर्ने थियो ।

भारतले सुपर ओभरमा जितको लागि १७ रन बनाउनु पर्ने थियो । तर १६ रन बनाएपछि पुन अर्को सुपर ओभर भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय